राेजगारमुलक याेजनामा जाेड ः मन्त्री पुन

सन्तोष गौतम/ विकल्प बाबियाचौर १९ जेठ । प्रदेश ४ की सामाजिक विकास मन्त्री नरदेवी पुनले रोजगारमुलक योजनामा जोड दिइने बताउनुभएको छ । मंगला गाउँपालीकाले शनिबार बाबियाचौरमा आयोजना गरेको कार्यक्रममा मन्त्री पुनले प्रदेश सरकारले ल्याउने बजेट, निती तथा कार्यक्रममा मन्त्रालयले रोजगारी सिर्जना, आयआर्जन र उत्पादन वृद्धी हुने योजनालाई प्राथमिकता दिइने बताउनुभयो । भौतिक पूर्वाधारसंगै मानवीय र … Continue reading राेजगारमुलक याेजनामा जाेड ः मन्त्री पुन